मुस्कुराएको आकाश
शनिबार, ११ भदौ २०७९, ०७ : ४८
निस्सासिएको जीवनले
निकास पाएको छ ।
आकाश पनि खुलेर
मुस्कुराएको छ ।
तुवाँलो र धुवाँहरु
उडाइ लग्यो परपर,
आशाका किरणहरु
फैलिएछ चारैतिर ।
प्रकृतिले आफ्नो
रंग देखाइ छाड्यो
आधुनिकताका पछि लाग्नेलाई
सचेत गराइ सक्यो ।
अब पनि नचेतेमा
पछुताउनु पर्ला फेरि,
वातावरण संरक्षणमा जुटौँ
सबै ढिलो नगरी ।
रुख रोपौँ, वन जोगाऔँ
राम्रो पारौँ आनीबानी,
प्रकृतिले नै सजाउँछ
सुनौलो हाम्रो जिन्दगानी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण