पल शाहको मुद्दामा सुनुवाइ हुन सकेन
बुधबार, १५ भदौ २०७९, १५ : ३२
अभिनेता पल शाहविरुद्धको मुद्दामा बुधवार सुनुवाइ हुने भनिएपनि स्थगित भएको छ । न्यायाधीश दलबहादुर केसी बिदामा बसेकाले शाहको मुद्दमा सुनुवाइ हुन नसकेको तनहुँ जिल्ला अदालतमा श्रेष्तेदार मिनबहादुर कुवँरले जानकारी दिए ।
सो मुद्दा बुधवार सुनुवाइका लागि गोला तान्दा शाहको बेञ्चमा मुद्दा परेको थियो । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशी पटक पटक सर्दै आएको छ । उनीविरुद्ध नवलपुर अदालतमा सुनुवाइ हुँदै आएको छ । नवलपुरमा २१ भदौका लागि पेशी तोकिएको छ । गत ३० चैत देखी थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण