जीडब्लुएम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर सार्वजनिक
ग्रेट वाल मोटर (जीडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक विक्रेता भिजी इम्पेक्सले दशैँ, तिहार र छठको अवसर पारी एक अफर सार्वजनिक गरेको छ । यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी– हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरुप्रति प्रतिवद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको कम्पनीको भनाइ छ ।
जि.डब्लु.एमका कुनै पनि गाडी किन्दा आकर्षक नगद छुट पाउन सकिन्छ । यस योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्ष सम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन् ।
यो योजना अन्तर्गत ग्राहकहरुले निम्न छुट पाउनेछन्ः
- आकर्षक नगद छुट
- एक वर्षको कम्प्रिहेन्सिभ बीमा
- एक वर्ष सम्म फ्री मेन्टिनेन्स सुविधा
- आ.व.७८÷७९ को रोड ट्याक्स फ्री
- लोएल्टी बोनस
- फ्रिी एसेसोरिज
- ५ वर्ष वारेन्टी
- ३ वर्ष फ्री सर्भिस
- स्पट भ्यालुएसन एण्ड एक्सेन्ज तथा अन्य धेरै
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण