गजलः व्यापारीले जति भाउ भने पनि...
शनिबार, ०१ असोज २०७९, ०५ : ५०
व्यापारीले जति भाउ भने पनि तिर्नैपर्छ
डाक्टरले भित्र घाउ भने शरीर चिर्नैपर्छ
देशमा सरकार छ तर काम नभए पछि
पेट पाल्न जुनै देश पाए पनि छिर्नैपर्छ
मै खाउँ मै लाउँ भन्ने फेरि यिनै नेता आए
नभन्नु त्यो पार्टीको उही झोला भिर्नैपर्छ
अब त सुशासन ल्याउनेलाई नै भोट दिऔँ
हराऔँ खराब नेता तिन्को इज्जत गिर्नैपर्छ
भ्रष्टाचार निर्मूल भइ देशको विकास भए
माया हुन्छ देशको आफ्नै भूमि फिर्नैपर्छ
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण