कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली (तस्बिरहरु)
शनिबार, १५ असोज २०७९, १० : ०६
काठमाडौंस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको टोलीले अनुगमन गरेको छ।
टोलीले शनिबार महानगरभित्र रहेको माछा पसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ । महानगरले पछिल्लो समय चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।
न्युज कारखाना








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण