शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

बिहीबार, २७ असोज २०७९, १२ : ०८
बिहीबार, २७ असोज २०७९

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक  शुक्रबार बस्ने भएको छ ।  पार्टीको केन्द्रीय कार्यालयमा दिउसो २ बजे बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार बैठकमा निर्वाचनको तयारी र पार्टीका पछिल्ला गतिविधिबारे छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप