धनकुटामा सुनील थापासहित यी हुन् प्रतिनिधिसभाका उम्मेदवार
बिहीबार, २७ असोज २०७९, १२ : ४३
धनकुटामा प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजेन्द्रकुमार राईले उम्मेदवारी दिएका छन् । यस्तै सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सुनिलबहादुर थापाले उम्मेदवारी दिएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसनका विश्वामित्र लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बु, एकीकृत शक्ति नेपालका रमेश राईले पनि उम्मेदवारी दिएका छन् ।
यसैगरी माओवादी परित्याग गरेर हेमराज भण्डारीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनका उम्मेदवारी प्रभावशाली रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण