सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

धनकुटामा सुनील थापासहित यी हुन् प्रतिनिधिसभाका उम्मेदवार

धनकुटामा प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का  राजेन्द्रकुमार राईले उम्मेदवारी दिएका छन् । यस्तै सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सुनिलबहादुर थापाले उम्मेदवारी दिएका छन् ।  यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापा,...