बझाङमा एमाले, जसपा र राप्रपा एक्ला एक्लै भिड्दै
बिहीबार, २७ असोज २०७९, १२ : ५९
प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको बझाङमा ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । अन्य केही सिटमा एमालेले राप्रपा र जसपासँग तालमेल गरे पनि बझाङमा भने एमाले, राप्रपा र जसपा एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।
यहाँ एमालेले ऐनबहादुर महरलाई उम्मेदवार बनाएको छ । यस्तै जसपा नेपालले रामबहादुर जाग्री र राप्रपाले विश्वप्रकाश जेठारालाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनबाट भने नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी उम्मेदवार छन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रेमराज जोशीलाई उम्मेदवार बनाएको छ भने रामचन्द्र राना र डम्बर बहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण