पर्वतमा एमाले–कांग्रेससहित १२ उम्मेदवारबीच प्रतिस्पर्धा
बिहीबार, २७ असोज २०७९, १६ : ०५
पर्वतमा प्रतिनिधि सभाको १ पदका लागि ३ स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस एमालेसहित नौ वटा राजनीतिक दलले उम्मेदवारी दिएको यो जिल्लामा मुख्यगरी यिनै दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
यहाँ एमालेका पदम गिरी र नेपाली काँग्रेसका अर्जुन प्रसाद जोशी उम्मेदवार छन् । यी बाहेक राप्रपाका दिपक बहादुर मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ठाकुर प्रसाद भुसाल, मंगोल नेशनल अर्गनाइजेसन चन्द्र बहादुर पाइजा पुन, राष्ट्रिय जनमुक्ति पार्टीका बल बहादुर थापा कांग्रेस वीपीका देवाखर भट्टराइ, नेपाल सुशासन पार्टीका भगवती पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जाल बहादुर पुर्जा पुन उम्मेदवार बनेका छन् ।
तीन स्वतन्त्रमा अरुण पौडेल, सीता देबी शर्मा र सावित्री शर्माले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण