नवौं राष्ट्रिय खेलकुदका लागि चिटिक्क पोखरा रंगशाला (तस्बिरहरु)
शुक्रबार, २८ असोज २०७९, १३ : ४९
गण्डकी प्रदेशमा नेपाली खेलकुदको कुम्भ मेला शुक्रबारबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएसँगै उपराष्ट्रपति नन्दकिशोर पुनले नवौं सुरु भएको घोषणा गर्दैछन् ।
त्यसका लागि पोखरा रंगशाला चिटिक्क पारेर सिँगारिएको छ । खेलाडीहरु खेलको तयारी गरिरहेका छन् ।
हेरौं तस्बिर :






तस्बिर : रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण