नवौं राष्ट्रिय खेलकुद : सफ्ट टेनिसमा प्रदेश १ का येकेश र एपीएफकी समृद्धिलाई स्वर्ण
सोमबार, ३१ असोज २०७९, ११ : २२
प्रदेश एकका येकेश योन्जनले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सफ्ट टेनिसमा पुरुष एकलमा स्वर्ण पदक जितेका छन् । सोमबार भएको फाइनलमा एपीएफका प्रदिप खड्कालाई ४–१ ले हराएर येकेशले स्वर्ण जितेका हुन् ।
पुरुष एकलमा बागमतीका निर्मल स्थापित र लुम्बिनीका सुरज चौधरीले कास्य पदक जितेका छन् । पोखरा रंगशालास्थित टेनिस कोर्टमा महिलातर्फ एपीएफकी समृद्धि महर्जनले स्वर्ण पदक जितेकी छिन् ।
फाइनलमा बागमती प्रदेशकी चन्द्रमाया राईलाई ४२ ले हराएर समृद्धिले स्वर्ण जितेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण