नेपाली पत्रकारहरुको टोली भारतीय विदेश मन्त्रालयमा
मङ्गलबार, ०१ कात्तिक २०७९, २२ : ४७
भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूको एक टोलीलाई भारतीय विदेश मन्त्रालयका सचिव विनय मोहन क्वात्राले मन्त्रालयमा स्वागत गरेका छन् । मंगलबार १७ सदस्यीय पत्रकारहरूको टोलीसँग क्वात्राले मन्त्रालयमा अन्तरक्रियासमेत गरेका थिए ।
भारतीय विदेश मन्त्रालयले यस प्रकारको भ्रमणले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । नेपालका पत्रकारहरुको टोली परिचयात्मक भ्रमणमा दिल्ली र बैंग्लोरमा रहेका छन् ।
Foreign Secretary Vinay Kwatra interacted with 17 member media delegation from Nepal, who are on a week long familiarisation visit to India covering New Delhi & Bangalore.
— Arindam Bagchi (@MEAIndia) October 18, 2022
Another step towards fostering our multifaceted bilateral ties in the spirit of #NeighbourhoodFirst. pic.twitter.com/jmrWZfxnXx
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण