तेलको भाउ १९ प्रतिशतले बढ्दा सुनको किन घट्यो ?
शुक्रबार, ०४ कात्तिक २०७९, १३ : ३५
अघिल्लो वर्षको तुलनामा यसवर्ष कच्चा तेलको भाउमा १९ प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा २०७८ भदौ मसान्तसम्म प्रति ब्यारेल अमेरिकी डलर ७५.१४ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७९ भदौ मसान्तमा १९.० प्रतिशतले वृद्धि भई ८९.४३ अमेरिकी डलर पुगेको हो ।
तर, सोही अवधिमा यता सुनको भाउमा भने गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा २०७८ भदौ मसान्तमा प्रति आउन्स सुनको मूल्य १७४७.९५ अमेरिकी डलर रहेकोमा २०७९ भदौ मसान्तमा ४.८ प्रतिशतले कमी आई १६६४.६५ डलरमा झर्न पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण