आयाक्समाथि लिभरपुलको सहज जीत
बिहीबार, १० कात्तिक २०७९, ०७ : २१
इंग्लिस क्लब लिभरपुलले आयाक्समाथि ३–० को सहज जीत निकालेको छ । च्याम्पियन्स लिगको समूह ए अन्तरको बुधबार राति जीत हासिल गर्दै लिभरपुलले प्रतियोगिताको नकआउट चरणमा स्थानमा सुनिश्चित गरेको हो ।
खेलको पहिलो हाफको अन्त्यतिर मोहम्मद शालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै डार्विन नुनेजले टोलीको अग्रता दोब्बर बनाए । हार्भे एलियटले तेस्रो गोल थप्दै लिभरपुलको जीत सुनिश्चित गरे ।
समूहकै अर्को खेलमा नापोलीले रेन्जर्सलाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । समूहमा नापोली १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने लिभरपुल १२ अंकसहित दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण