सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एकीकृत समाजवादीको घोषणापत्र : नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन

सोमबार, १४ कात्तिक २०७९, १३ : १४
सोमबार, १४ कात्तिक २०७९

नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।  सो पार्टीले आफ्नो घोषणापत्रमा नेपालका ठुला नदी तथा तालहरुमा पर्यटक लक्षित साना पानी जहाज सञ्चालन गर्ने उल्लेख गरेको छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको ‘नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन’लाई नेकपा एकीकृत समाजवादीले पनि एजेण्डा बनाएको छ ।

सो पार्टीले आफ्नो घोषणापत्रमा भनेको छ, ‘भूपरिवेष्ठित मुलुकहरुले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनका लागि पहल गरिने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप