दाङ । नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यलाई ५२ वटा योजना समावेश गरेर ज्ञापनपत्र बुझाएको छ । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मुल नारासहित सञ्चालित कार्यक्रमको...