नेपाल वायुसेवा निगमले माग्यो माफी
सोमबार, १४ कात्तिक २०७९, १७ : १४
नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं उडान रद्दबारे माफी मागेको छ । सोमबार निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै विशेष कारणवस उडान रद्द हुनपुगेको बताउँदै सो बाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति दुख व्यक्तसहित क्षमा याचना माग गरेकी हुन् ।
आइतबार अर्थात् ३० अक्टोबर २०२२ को निगमको काठमाडौं–दिल्ली–काठमाडौैंको उडान आरए–२१७/२१८ उडान र सोमबार ३१ अक्टोबरको आरए–२०५/२०६ उडान विशेष कारणवस रद्द भएको थियो । योसगै नागरिक उड्ययन प्राधिकरणले सोमबार निगमसँग स्पष्टीकरण माग गरेको थियो । निगमले यस्तो गल्ती अब नहुनेमा सचेत रहेको समेत सोही विज्ञप्तिमार्फत प्रतिवद्धता जाहेर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण