सांग्रिला डेभलपमेन्ट बैंक १८ औं वर्षमा प्रवेश
मङ्गलबार, १५ कात्तिक २०७९, ०९ : ०८
सांग्रिला डेभलपमेन्ट बैँक लिमिटेडको १८ औं वर्षमा प्रवेश गरेको छ । बैँकले केन्द्रीय कार्यालयमा बालुवाटारमा केक काटेर कर्मचारीसँगै वार्षिक कार्यक्रम मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैँकमा १० वर्ष पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए ।
आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासलाई कायमै राख्दै ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैँकले आफ्ना सेवा चुस्त दुरुस्त बनाउने प्रतिबद्धता समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण