प्रि–ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो
बुधबार, १६ कात्तिक २०७९, ११ : २०
प्रि–ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढेको छ । यससँगै सूचक १९३३.२४ विन्दुमा आइपुगेको छ । १६ कम्पनीको ३ लाख ५६ हजार रूपैयाँको सेयर कारोबार भएको छ । कुल १४ सय ६४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढेको छ भने २ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण