भोट हालेर जिताएकाले राष्ट्रघात गरिरहेका छन् : सिपी गजुरेल
बिहीबार, १७ कात्तिक २०७९, १७ : २९
देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले आसन्न निर्वाचनमा जनताले भोट हाल्न नजान जनतालाई आह्वान गरेका छन्। यसअघि भोट हालेर जिताएकाहरुले राष्ट्रघात गरिरहेकाले भन्दै उनले भोट नहाल्न आग्रह गरेका हुन्।
बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित चार दलको संयुक्त चुनावी बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘लोकतान्त्रिक गणतन्त्र भनेको दलाल र नोकरसाही पुँजीवादी व्यवस्था हो ।’
अब जनगणतन्त्र व्यवस्था लागू गर्नुपर्ने उनको भनाइ छ । ‘यो भनेको मजदुर, किसान, महिलाहरूको व्यवस्था हो, यहि नै पहिलो आवश्यक र विकल्प हो’, उनले भने– ‘त्यसका लागि यो संसदीय व्यवस्था बहिष्कार गर्नुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण