असुसको ‘जेनबक फोल्ड’ र ‘जेनबकु प्रो १४ डुओ’ ल्यापटप नेपालमा
ताइवानी प्रवधि कम्पनी असुसले दुई वटा नयाँ ल्यापटप नेपाली बजारमा भित्र्याएको छ । राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरेर कम्पनीले दुई मोडलका ल्यापटप सार्वजनिक गरेको हो ।
जसमा फल्यागशिप जेनबुक फोल्ड र जेबुक प्रो १४ डुओ ओएलईडी रहेका छन् । कन्टेन्ट क्रियटर तथा सृजनशिल प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएका ल्यापटपको मूल्य ३ लाख ८८ हजार ८८८ रुपैयाँबाट सुरू हुने कम्पनीले बताएको छ ।
क्रियटर, डडजाइनर, भ्लगर र आर्टिस्टहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै यी ल्यापटपहरू सार्वजनिक गरिएको असुसले जनाएको छ । कार्यक्रममा असुस नेपालको कन्ट्री हेड लियोन यूले अग्रणी किसिमले नयाँ प्रविधि पस्कन कम्पनी तयार रहेको जानकारी दिए ।
‘सोहीअनुरूप क्रियटर समुदायका लागि पुनः विशेष सामाग्रीकारूपमा जेनबुक ल्याएका छौँ,’ उनले भने । यी ल्यापटपले अविश्वसनीय प्रदर्शन गर्ने र डिजाइन समेत उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण