डोटीमा भूकम्पका कारण ८ जना घाइते, मृतकको पोस्टमार्टम गर्न घटनास्थलमा चिकित्सक
बुधबार, २३ कात्तिक २०७९, ०८ : ११
डोटीमा भुकम्पका कारण ६ जनाको मृत्यु भएको छ । भुकम्पमा परेर ८ जना घाइते भएका छन् ।
मृतकको पोस्टमार्टम गर्न घटनास्थलमा नै चिकित्सकको टोली पठाउन लागिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी मोहन कुमार आचार्यले रातोपाटीलाई बताए ।
गए राति डोटी केन्द्रविन्दु भएर गएको भुकम्पका कारण पुर्वचौगी गापा–३ दौरागाउँमा मानवीय क्षति भएको छ । घाइतेहरुको दिपायल स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण