परिजितालाई जिताउन वरिष्ठ लोक गायक प्रेमराजा महत नेपाली समुदायसँग मत माग्दै
शुक्रबार, २५ कात्तिक २०७९, ०७ : ११
अमेरिकी द भ्वाइसकी प्रतिस्पर्धी १७ वर्षीय नेपाली मूलकी परिजिता बास्तोलालाई जिताउन वरिष्ठ लोक गायक प्रेमराजा महत सबैलाई आह्वान गरेका छन् । द भ्वाइसको २२ औ संस्करणको १६ औं स्थानमा पुगेकी बास्तोलालाई जिताउन सबै लाग्नु पर्ने महतले बताउँदै आएका छन् ।
महतले बाल्टिमोर स्थित आफ्नै चमेना गृह नेपाल हाउसमा परिजितालाई निमन्त्रणा गरि शुभकामना पनि दिएका छन् । उनले अग्रिम बधाई दिदै नेपाली समूदायको साथले बास्तोलाले सफलता पाउने विश्वास व्यक्त गरे ।
उनले भने नेपाली छोरीले विश्वमा तहल्का मच्चाएको हेर्न हामी आतुर छौँ, त्यसैले उनलाई एक मत दिन बन्जुस्याइ नगरौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण