ज्याकलिन फर्नान्डिसले पाइन् जमानत
मङ्गलबार, २९ कात्तिक २०७९, १६ : ३६
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई दिल्लीको पटियाला हाउस कोर्टले जमानत दिएको छ ।
एडिशनल सेशन न्यायाधीश शैलेन्द्र मलिकले ज्याकलिनलाई २०० करोड भारुको सम्पत्ति शुद्धीकरण मुद्दामा २ लाख रुपैयाँ धरौटीमा जमानत दिएका हुन् ।
३७ वर्षीया अभिनेत्रीविरुद्ध प्रवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ । ज्याकलिनमाथि आर्थिक अनियमितताको आरोप छ । उनीमाथि सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको र मनी लान्ड्रिङ गरेको आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण