यस्तो छ आजको तरकारी र फलफूलको मूल्य सूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आज कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी ३९० रूपैयाँ, हरियो अङ्गुर २९० रूपैयाँ, अदुवा ५५ रूपैयाँ, नेपाली ठूलो गोलभेँडा ५५ रूपैयाँ, अनार प्रतिकेजी ३९० रूपैयाँ रहेको छ ।
अमला ५६ रूपैयाँ ६७ पैसा, आभोकाडो २२५ रूपैयाँ, रातो आलु ५२ रूपैयाँ ५० पैसा, रातो भारतीय आलु ३५ रूपैयाँ, सेतो आलु प्रतिकेजी ४५ रूपैयाँ, भिण्डी ७६ रूपैयाँ ६७ पैसा, स्थानीय काउली ५६ रूपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ । कागती १६ रूपैयाँले घटेर ११० रूपैयाँमा किनबेच भइरहेको छ भने अकबरे खुर्सानी २० रूपैयाँले घटेर १५० रूपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, गान्टे मूला ८६ रूपैयाँ ६७ पैसा, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ४५ रूपैयाँ, राजमा घिउ सिमी ९५ रूपैयाँ, घिरौला ५५ रूपैयाँ, चमसूरको साग २८ रूपैयाँले घटेर १६५ रूपैयाँ, कन्य च्याउ १३४ रूपैयाँ, डल्ले च्याउ ३५८ रूपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, निबुवा ४६ रूपैयाँ ६७ पैसा, लोकल परवर ४५ रूपैयाँ, पालूगो साग १६५ रूपैयाँ, भारतीय सुकेको प्याज ४८ रूपैयाँ २० पैसा र हरियो धनियाँ ११० रूपैयाँ कायम रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण