भ्रष्टाचार घटाउन दीपकराज गिरीले सुझाए यस्तो उपाय
शुक्रबार, ०२ मङ्सिर २०७९, १० : ५६
बढ्दो भ्रष्टाचारको कारण देशको आर्थिक अवस्था दिन प्रतिदिन बिग्रँदो छ । भ्रष्टाचार देशवासी सबैको चिन्ता विषय हो । देशमा भइरहेको भ्रष्टाचारलाई कसरी कम गराउने ? सबैको चिन्ता र चासो यो विषय पनि हो ।
कलाकार दीपकराज गिरीले यस विषयमा एउटा उपाय सुझाएका छन् । शुक्रबार बिहान फेसबुकमा एउटा स्टाटस लेखेर उनले भ्रष्टाचारको दर कम गर्ने उपाय सबै माझ राखेका हुन् ।
उनले लेखेका छन्– ‘नयाँ–नयाँ नेताहरूले जितेर गए भने घुस कसरी खाने भनेर सिक्न दुई वर्ष लाग्छ ! कम से कम देशमा दुई साल भ्रष्टाचारको दर त कम हुने भो !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण