शेखरका प्रतिस्पर्धी लालबाबु पण्डितले गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, ०७ : ४६
एमाले नेता तथा मोरङ क्षेत्र नंं ६ का उम्मेदवार लालबाबु पण्डितले मतदान गरेका छन् । उनले विराटनगर १२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्र (छ) बाट मतदान गरेका हुन् ।
पण्डितको प्रतिस्पर्धा कांग्रेस नेता डा शेखर कोइरालासँग रहेको छ। पण्डितले यसअघि कोइरालालाई ६७५ मतान्तरले पराजित गरेका थिए।
वाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९४१ मत पाउँदा कोइरालाले भने ३३ हजार २६६ मत मात्रै पाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण