रौतहट–४ को मतगणना सुरु, तीन वटा क्षेत्रमा अझै हुन सकेन
सोमबार, ०५ मङ्सिर २०७९, १४ : २०
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । जनज्योति मावि चन्द्रनिगाहपुरमा मतगणना सुरु भएको हो ।
रौतहटका बाँकी तीन वटा क्षेत्रमा भने अझै मतगणना सुरु हुन सकेको छैन । क्षेत्र नम्बर ४ अन्तर्गत सोमबार बिहान बसेको सर्वदलीय बैठकले गरेको निर्णय अनुसार मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ को जुद्व मावि गौर, क्षेत्र नम्बर २ को लौकाहा र क्षेत्र नम्बर ३ को जनता मावि कटहरियाको भवनमा मतगणना हुने तयारी भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण