रोल्पामा वर्षमानको फराकिलो अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : १२
रोल्पामा प्रतिनिधि सभातर्फ जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन् ।
७ हजार ६३५ मत गन्दा पुनले ४ हजार ५५७ मत पाएका छन् भने एमालेका उम्मेदवारले १ हजार ८४६ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले ३९६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण