आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुम्लामा ज्ञानेन्द्र शाहीको दोब्बर बढीको अग्रता

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : २९
मङ्गलबार, ०६ मङ्सिर २०७९

जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन् । कुल ६ हजार ९२७ मत गणना हुँदा शाहीले  ४ हजार ९१ मत पाएका छन् भने माओवादी केन्द्रकी गोमा गौतम (कुवँर)ले १ हजार ४४९ मत पाएकी छन् । 

यसैगरी एमालेका रतननाथ योगीले  ७९८ मत पाउँदा नेमकिपाका डिल्ली काफलेले १५० मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप