नुवाकोटको मतगणना अपडेट : कहाँ कसको अग्रता ?
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : ३८
नुवाकोटको दुई वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । मंगलबार बिहानको अध्यावधिक विवरणअनुसार क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ भने १ मा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् ।
क्षेत्र नम्बर २ मा ३ हजार ७८ मत गणना हुँदा कांग्रेसका उम्मेदवार अर्जुनरसिंह केसीले २ हजार ७६ र एमालेका नारायणप्रसाद खतिवडाले ९५५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले ७०७ मत पाएका छन् ।
यस्तै क्षेत्र नम्बर १ मा ६ हजार ४४३ मत गणना सकिँदा एमालेका बद्री मैनालीले २ हजार ६६० र माओवादी केन्द्रका हितबहादुर तामाङले २ हजार ३२१ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण