चितवन २ को मतगणनामा रवि उक्लिए दोश्रो स्थानमा
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०९ : ०८
चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । यसअघि तेश्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले २ हजार ५४१ मत पाएका छन् ।
पहिलो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ४५ मत पाएका छन् । तेश्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले २ हजार ४४७ मत पाएका छन् ।
यसअघिको समाचारमा अन्यथा पर्न गएकोले क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण