सिन्धुपाल्चोक–२ : कांग्रेसका मोहन बस्नेतको अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : १७
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार शेरबहादुर तामाङलाई पछि पार्दै कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् ।
बस्नेतको ३ हजार ८९३ मत पाएका छन् । तामाङले २ हजार २३६ मत पाउँदा बस्नेत १६ सय बढी मतले अघि देखिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण