जाजरकोटमा शक्ति बस्नेत ६७० मतान्तरले अगाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : २३
जाजरकोटका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतको अग्रता कायमै छ ।
५ हजार ८६४ मतगणना गर्दा बस्नेतले ३ हजार ५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका निजर अचार्याले २ हजार ३८६ मत प्राप्त गरेका छन् ।
त्यहाँ स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ३४ मत प्राप्त गर्दा २३४ मत बदर भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण