चितवन–३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै
मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : २९
प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार पाण्डेले ४ हजार १८६ मतसहित अग्रता लिएका हुन् ।
उनका निकटम प्रतिस्पर्धीका रुपमा नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ३ हजार ५७९ मत पाएका छन् ।
तेस्रो नम्बरमा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ९५४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण