लमजुङमा पृथ्वी सुब्बा गुरुङको अग्रता कायमै, देव गुरुङ पछिपछि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : ५८
लमजुङमा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले अग्रता कायमै राखेका छन् ।
२० हजार ९०५ मतगणना हुँदा पृथ्वीले १० हजार ३३२ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले ८ हजार ५६७ मत पाएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म राज केसीले ९१० मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण