नुवाकोट १ मा २७ मतले एमालेको अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : २६
नुवाकोट क्षेत्र नं. १ बाट बाम लोकतान्त्रिक गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उमेदवार बद्री मैनालीले सामान्य मतले लिड गरिरहेका छन् ।
हालसम्म ८ हजार ६४ मत गणना हुँदा एमालेका मैनालीले ३ हजार ९३ मत पाउँदा गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले ३०६६ मतले मैनालीलाई पछ्याइरहेका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महत ८९८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण