मतान्तर बढाउँदै माधव नेपाल
बुधबार, ०७ मङ्सिर २०७९, ०६ : ३१
पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मतान्तर बढाउँदै लगेका छन् ।
सुरुवाती चरणमा झिनो मतको अन्तरले देखिए पनि अहिले नेता नेपालले ४ हजार बढी मतले अग्रता लिएका छन । गृह नगर जिल्ला रौतहट क्षेत्र १ मा सत्ता गठबन्धन बाट प्रतिनिधिसभाका उम्मेदवार नेपालले मतगणनाको पछिल्लो परिणाम अनुसार १७ हजार ४६५ मत प्राप्त गरेका छन ।
उनका निकटतम प्रतिद्वन्दी एमाले र जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उमेदवार अजयकुमार गुप्ताले १३ हजार २३९ मत प्राप्त गरि दोस्रो स्थानमा रहेका छन । रौतहट क्षेत्र १ को मतगणना जिल्ला सदरमुकाम गौर स्थित जुद्व माविको भवनमा जारी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण