देउवासँग प्रतिस्पर्धा गर्ने ५ उम्मेदवारले १ हजार मत कटाउन सकेनन्
बुधबार, ०७ मङ्सिर २०७९, ०८ : २६
डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्ने ५ उम्मेदवार १ हजार मत कटाउन सकेनन् । बुधबार बिहान प्राप्त अन्तिम मतपरिणामअनुसार ३ स्वतन्त्र र २ जना पार्टीका उम्मेदवारले एक हजार मत कटाउन नसकेका हुन् ।
मतपरिणामअनुसार राप्रपाका गोविन्द खडायतले ७८४ मत पाए भने जसपाका श्याम सिनालले १६१ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवारहरु कर्ण सिंह रावलले ४४२, विक्रम बहादुर शाहीले ४३३ र लालबहादुर कठायतले ८५ मत पाए । डडेलधुराबाट विजयी भएका देउवाले भने २५ हजार ५३४ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण