प्रदेश १ : प्रदेशसभामा २ जना कांग्रेसका उम्मेदवार र एक जना माओवादीका उम्मेदवार विजयी
बुधबार, ०७ मङ्सिर २०७९, ०९ : ०४
प्रदेशसभाका ५६ वटा निर्वाचन क्षेत्रमध्ये अहिले ४२ वटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । जसमध्ये ३ वटा निर्वाचन क्षेत्रको मतगणना सकिएको छ ।
मोरङ ५ (१), ओखलढुंगाको १ र २ वटै प्रदेशसभा निर्वाचनको मतगणना सकिएको हो । जसमा मोरङ ५ (१) र ओखलढुंगाको १ मा कांग्रेसका उम्मेदवार क्रमशः गयानन्द मण्डल र प्रदीपकुमार सुनुवार निर्वाचित भएका हुन् । यस्तै ओखलढुंगा २ बाट माओवादीका उम्मेदवार बाबुराम गौतम निर्वाचित भएका छन् ।
हालसम्म एमालेले २० स्थानमा अग्रता लिएको छ । यस्तै कांग्रेस ११ स्थानमा, माओवादी ४ स्थानमा, नेकपा एस र राप्रपा २–२ स्थानमा अगाडि छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण