इलाम –२ मा सुवास नेम्वाङ ५९७ मतले अगाडि
बुधबार, ०७ मङ्सिर २०७९, १० : ३६
इलाम । इलाममा जारी प्रतिनिधि सभा सदस्यको जारी मतगणनामा एमाले उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङले अग्रता बढाउदै लगेका छन् ।
पछिल्लो मत परिणामअनुसार नेम्वाङले ८ हजार २९६ मतसहित अग्रता लिँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्का ७ हजार ६९९ मतसहित पछ्याईरहेका छन् । नेम्वाङ र खड्काबीच ५९७ मतान्तर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण