समानुपातिकमा प्रदेशसभातर्फ ४ प्रदेशमा एमालेको अग्रता
बुधबार, ०७ मङ्सिर २०७९, १२ : ३४
समानुपातिकतर्फ प्रदेशसभा तर्फको जारी मतगणनामा ४ प्रदेशमा एमालेले अग्रता बनाएको छ । एमालेले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अग्रता बनाएको हो ।
यस्तै मधेस प्रदेशमा कांग्रेस तथा कर्णाली प्रदेशमा माओवादी केन्द्रले अग्रता बनाएको छ । सुदुरपश्चिम प्रदेशसभातर्फको मतगणनाको विवरण भने प्राप्त भएको छैन।
यस्तै प्रतिनिधिसभातर्फ पनि समानुपातिकमा एमालेकै अग्रता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण