रुपन्देही ३ (१) मा लोसपाका सन्तोष पाण्डे विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : ११
रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ (१) को प्रदेश सभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विजयी भएका छन् । दो
दाेस्राे कार्यकालका लागि निर्वाचित पाण्डेले आफ्नो प्रतिद्वन्द्वी महेन्द्र पाण्डेलाई ५ हजार ४ सय ६२ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । पाण्डेले १४ हजार ९ सय २८ मत पाएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए ।
यस्तै पाण्डेका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार ७ सय ९८ मत मात्र पाएको कोइरालाले जानकारी दिए । सोही क्षेत्रबाट लौरो चुनाव चिन्ह भएका हाम्रो नेपाली पार्टीका गोपाल भण्डारी ५ हजार ४ सय ६२ मतसहित तेस्रो स्थानमा रहे भने राष्ट्रिय जनमुक्ति पार्टीका प्रेम बहादुर गुरुङले ३ हजार ६ सय ७४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण