सुर्खेत १ (क) : एमाले प्रवेश गरेका ठम्मर विष्ट कांग्रेसका पोखरेलसँग पराजित
बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : ३५
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरले विजयी भएका छन् ।
उनी नेकपा एमालेबाट उम्मेदवार बनेका ठम्मर विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । यहाँ ३४ हजार ८३२ मत खसेको थियो । त्यसमध्ये पोखरेलको पक्षमा १८ हजार २६३ मत आउँदा विष्टले १५ हजार १८८ मत प्राप्त गरे ।
विष्ट तिनै व्यक्ति हुन् जो सांसद पद छँदै ०७८ चैत्रमा एमाले प्रवेश गरेका थिए । ०७४ मा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका उनी सरकारमा मन्त्री बन्न नपाएको भन्दै एमाले प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण