भोजपुरमा माओवादीका सुदन किराँती एमालेका शेरधन राईभन्दा २२ सय मतले अघि
बिहीबार, ०८ मङ्सिर २०७९, १० : ३४
भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीले २२ सय बढी मतको अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार सुदनले १४ हजार ७८२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेरधन राईले १२ हजार ५५८ मत प्राप्त गरेका छन्।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका किराँती नै निर्वाचित भएका थिए। तर त्यो बेला एमाले र माओवादी एकता गरेर नेकपा गठन भएको बेला थियो। भोजपुरमा लामो समयदेखि नै यी प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धा हुँदै आएको छ।
२०६४ मा सुदनले शेरधनलाई नै हराएर निर्वाचन जितेका थिए। तर २०७० को निर्वाचनमा शेरधनले सुदनलाई हराएर बदला लिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण