कास्की ३ बाट एमालेका दामोदर पौडेल निर्वाचित
शुक्रबार, ०९ मङ्सिर २०७९, ०६ : ५५
गण्डकीका बहालवाला अर्थमन्त्रीलाई पछि पार्दै कास्की ३ बाट एमालेका दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । एमालेका बैरागीले माओवादीका बराललाई ५ हजार ४४५ मतान्तरले पछि पारेका हुन्।
पौडेलले २२ हजार ९८० मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । यस्तै, माओवादीका बरालले १७ हजार ५३५ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल १२ हजार १८० मत ल्याए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण