चितवन ३ (२)मा माओवादी केन्द्रका ढकाल विजयी
शनिबार, १० मङ्सिर २०७९, ०७ : ०७
चितवन ३ को प्रदेशसभा (२) मा माओवादी केन्द्रका ठाकुर ढकाल विजयी भएका छन् । ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रीना गुरूङलाई पराजित गरेका हुन् ।
ढकालले १५ हजार ४६१ मत ल्याउँदा गुरूङको १४ हजार ६१५ मत आयो । त्यसैगरी एमाले उम्मेदवार सरस्वती विष्टले १० हजार १२४ मत प्राप्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण