समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै माओवादी उक्लियो तेस्रो स्थानमा
शनिबार, १० मङ्सिर २०७९, १२ : ५७
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । मतगणनाको प्रारम्भदेखि नै तेस्रो स्थानमा रहँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले समानुपातिकतर्फ चौथो स्थानमा पुगेको छ ।
मतगणनाको पछिल्लो विवरण अनुसार नेकपा एमाले १८ लाख ९६ हजार ७३१ मतसहित शीर्ष स्थानमा रहँदा नेपाली कांग्रेस १८ लाख २९ हजार ७९१ मतसहित दोस्रो स्थानमा छ ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ८ लाख एक हजार ५२४ मत पाएको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ३२० मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख १० हजार ६८० मत पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण