स्याङ्जा २ मा धनराजको अग्रता कायमै, पछिपछि पद्मा
शुक्रबार, १६ मङ्सिर २०७९, १२ : ०२
स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले १३ हजार २४० मत पाएका छन् ।
उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले ११ हजार ८०५ मत पाएकी छन् । उनीहरुबीच १ हजार ४३५ को मतान्तर देखिएको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ८७६मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण